ड्रोनबाट यस्तो देखियो शिक्षक आन्दोलन

ड्रोनबाट यस्तो देखियो शिक्षक आन्दोलन

काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन सुरु गरेका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।  आन्दोलनबारे

थप पुरा समाचारको लागि
TOP