नेपाली यू-१९ फुटबल टिम स्वदेश फर्कियो

६ जेठ, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबल खेलेर नेपाली यू-१९ फुटबल टिम मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई एन्फाका अफिसियलले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपाल साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो । सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसँग २-१ ले पराजित भएको थियो । उपाधि जित्ने लक्ष्यसहित भारत पुगेपनि नेपालले यस पटक […]
थप पुरा समाचारको लागि