सिएम पुरुषोत्तम चौलागाईंले बुद्धिचाल उपाधि उचाले

सिएम पुरुषोत्तम चौलागाईंले बुद्धिचाल उपाधि उचाले

४ जेठ , विर्तामोड । उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले हात पार्न सफल भएका छन्। पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जीत निकाली ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उपाधि जितेका हुन्। एक खेलमा हार व्यहोरेका चौलागाईंले महत्त्वपूर्ण फाइनल खेलमा खोटाङका धिरेन राईलाई पराजित गरे। उपाधि सँगै उनले आकर्षक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP