कोशी प्रदेशसभामा प्रतिपक्षीको कटाक्ष : हामी शुभकामनाको लायक रहेनौं

कोशी प्रदेशसभामा प्रतिपक्षीको कटाक्ष : हामी शुभकामनाको लायक रहेनौं

संविधान संशोधन, राजनीतिक स्थिरता र आर्थिक सुधारका मुख्य एजेण्डामा सरकार असफल भएको बताए । ‘ देशले पाउने तीन वटा बुँदामा गठबन्धन असफल भइसकेको छ,’ उनले भने,‘ यो गठबन्धनको औचित्व समाप्त भइसक्यो, अब बाडेर खाने काम मात्रै बाँकी छ ।’

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP