मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते

४ जेठ, काठमाडौं । मेक्सिकन नौसेनाको एक जहाज न्युयोर्क शहरस्थित ब्रुकलिन पुलमा ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते भएको बीबीसीले जनाएको छ । जहाज एक विशेष समारोहका लागि जाँदै थियो । शनिबार साँझ उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएर दुर्घटना भएको हो […]
थप पुरा समाचारको लागि