महोत्सव आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

महोत्सव आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

४ जेठ, काठमाडौं । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए । आयोजकले अटेरी […]

थप पुरा समाचारको लागि
TOP