दाङको लमहीमा विद्युत् सबस्टेशनमा आगलागी
३१ वैशाख, दाङ । दाङको लमही नगरपालिका–५ स्थित विद्युत् सबस्टेशनमा आगलागी भएको छ । ११ केभी प्रशारण लाइन सट हुँदा आगलागी भएको हो । लाइन सट भएर सुरुमा सानो ट्रान्सफर्मर पड्केको र आगलागी सुरु भएको हो । आगलागीस्थलमै रहेका पत्रकार शिवु खनालका अनुसार, अहिले नगरपालिकाको दमकल र वडा प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । […]
थप पुरा समाचारको लागि