कतारको बोइङ ७४७ स्वीकार्दै ट्रम्पले भने- उपहार नस्वीकार्नु मूर्खता

कतारको बोइङ ७४७ स्वीकार्दै ट्रम्पले भने- उपहार नस्वीकार्नु मूर्खता

३१ वैशाख, वासिङ्गटन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताए । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने प्रष्टीकरण दिए । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP