बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने सम्भावना

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने सम्भावना

३१ वैशाख, काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको घरेलु एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेपछि जोस बटलर, विल ज्याक्स र जेकब बेथेलले आईपीएल २०२५ को प्लेअफ चरण गुमाउने सम्भावना देखिएको छ। भारत-पाकिस्तानबीचको सीमा तनावका कारण गत साता आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडीहरू स्वदेश फर्किएका थिए। अब लिग पुनः सुरु हुँदैछ र ती खेलाडीहरू पनि शनिबारदेखि फर्कने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP