पाकिस्तान सुपर लिग मे १७ देखि सुचारु हुने

पाकिस्तान सुपर लिग मे १७ देखि सुचारु हुने

३१ बैशाख, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट यही मे १७ देखि सुचारु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) पीएसएल मे १७ देखि फेरि सुरु हुने मंगलबार राति जनाएको छ । पीसीबीले भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव बढेपछि पीएसएलका खेलहरु स्थगित गरेको थियो । यसअघि पीसीबीले पीएसएलका बाँकी आठ खेल युएईमा लगेर खेलाउने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP