मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

३१ जेठ, काठमाडौं । मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP