प्रवीण खतिवडा स्टारर ‘शिवांश’को छायांकन पोखरामा सुरु

प्रवीण खतिवडा स्टारर ‘शिवांश’को छायांकन पोखरामा सुरु

काठमाडौं । फिल्म ‘शिवांश : च्याप्टर १’को छायांकन सुरु भएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको हो । निर्माण घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको फिल्मको पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी गराए । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार […]

थप पुरा समाचारको लागि
TOP