बंगलादेश सरकार प्रमुख युनुसले भने : जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य गर्न जरुरी छ

बंगलादेश भ्रमणमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताका हुन् ।
थप पुरा समाचारको लागि