चितवनको कान्दामा २ घण्टा बोकेर हाते ट्याक्टर पुर्याउँदा …

२८ वैशाखऽ भरतपुर (चितवन) । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्याक्टर पुर्याएका छन् । पहिलोपटक बारी जोत्ने ट्याक्टर पुग्दा उनीहरु दङ्ग छन् । […]
थप पुरा समाचारको लागि