भारतलाई नेपालको सन्देश : छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

‘आतंकवादी पूर्वाधारलाई निशाना’ बनाएको भन्दै पाकिस्तानमा हवाई कारबाही गर्नुअघि भारतले नेपालसँग केही सुरक्षा चासो राखेको थियो । बिहीबारको विज्ञप्तिपछि भारतीय राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धन्यवाद दिएका छन् ।
थप पुरा समाचारको लागि