खेल रद्द भनिएपनि पञ्जाब र दिल्लीले अंक किन बाँडेनन् ?

२६ वैशाख, काठमाडौं । भारतमा जारी आईपीएल क्रिकेटमा बिहीबार पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा बीचमै रोकियो । १०.१ ओभरमा १२२ रन जोड्दा पहिलो विकेट गुमाएको पञ्जाबका लागि त्यसपछि ब्याटिङ गर्न कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए तर त्यसैबेला एक फ्लडलाइट बन्द भएपछि खेल केहीबेर रोकियो । केहीबेरको मात्र ढिलाइ हुने धेरैको अनुमानका […]
थप पुरा समाचारको लागि