एन्फाले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर

एन्फाले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर

२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२५ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल र फूटसल प्रतियोगिता समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बिहीबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो। पुरुष फुटबलतर्फ फिफा इन्टरनेशनल विन्डो अन्तर्गत नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछिको मार्च […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP