पसिनै नआउनु पनि स्वास्थ्यका लागि जोखिम, किन ?

पसिनै नआउनु पनि स्वास्थ्यका लागि जोखिम, किन ?

पसिना आउनु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न र अन्य शारीरिक कार्यहरूमा सहयोग गर्छ ।  पसिना एक तरल पदार्थ हो, जुन छालामा रहेका पसिना ग्रन्थीहरू मार्फत उत्पादन हुन्छ । पसिना आउनु सामान्य र स्वस्थ प्रक्रिया भए पनि, कतिपय अवस्थामा अत्याधिक वा कम पसिना आउनुले स्वास्थ्य समस्यालाई संकेत गर्न सक्छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP