तीनकुने घटना : मानव अधिकारकर्मीमाथि आक्रमण गर्ने एक पक्राउ

तीनकुने घटना : मानव अधिकारकर्मीमाथि आक्रमण गर्ने एक पक्राउ

२५ वैशाख, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ का ३९ वर्षीय मनबहादुर कालामगर रहेको जिल्ला प्रहरी, परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । कालामगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP