चीन-क्यारेबियन सम्बन्ध बिगार्ने अमेरिकी प्रयास असफल हुनेछ : चीन

२५ वेशाख, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि आक्षेप र आक्रमण गर्न अमेरिकी प्रयासलाई ‘घृणास्पद‘ भनेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी यो प्रयास अन्ततः असफल हुने जिकिर गरेका छन् । प्रवक्ता जियानले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारेबियन राष्ट्रहरूले पूर्वाधार आयोजना निर्माणका लागि बिक्रेता र ठेकेदार छनोट गर्दा दिएका पछिल्ला टिप्पणीहरूको […]
थप पुरा समाचारको लागि