कुष्ठरोग सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

कुष्ठरोग सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

२५ वैशाख, काठमाडौं । नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सम्मेलनको उद्‍घाटन बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उद्‍घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्ध सरकारले आफना ठाउँबाट भूमिका निर्वाह गर्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP