आईपीएल भविष्यबारे धोनी : अहिले सोचिसकेको छैन

२५ वैशाख, काठमाडौं । भारतका सफल क्रिकेटर तथा आईपीएल टिम चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनी आउँदो जुलाईमा ४४ वर्षका हुँदैछन् । उनीसँग क्रिकेट खेल्ने धेरै समय बाँकी छैन भन्ने विषयमा उनी जानकार छन् तर उनले आईपीएल २०२५ नै आफ्नो अन्तिम सिजन हुने/नहुनेबारे भने अझेपनि कुनै निर्णय लिएका छैनन्। ‘म वर्षको केवल दुई महिना […]
थप पुरा समाचारको लागि