‘हुन्छ’ र ‘हुन्न’को संसदीय प्रक्रियाले लोकतन्त्र गायब हुन थाल्यो : कांग्रेस सांसद केसी

२५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदले ‘हुन्छ’ र ‘हुन्न’को प्रक्रियाले लोकतान्त्रिक प्रक्रियालाई गायब बनाउन खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै सांसद अर्जुननरसिंह केसीले यस्तो टिप्पणी गरेका हुन् । ‘हुन्छ र हुन्नको बीचमा सत्य, न्याय र लोकतान्त्रिक प्रक्रियाहरू गायब हुन थालेका छन्,’ उनले भने, हुन्छ […]
थप पुरा समाचारको लागि