भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो । हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP