नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गर्‍यो : शिक्षक महासंघ

नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गर्‍यो : शिक्षक महासंघ

२५ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गरेको निष्कर्ष निकालेको छ । महासंले नीति तथा कार्यक्रमको बुँदा  नम्बर ६५ र ६६ ले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएको हो । ‘वक्तव्यको बुँदा नं ६६ ले पाठ्यक्रमबारे सरकारको अज्ञानता प्रकट गरेको छ भने सोही वक्तव्यको बुँदा नं. ६५ मा व्यक्त […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP