केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र नेदरल्यान्डस्को हेगस्थित एनपिआइले ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल
थप पुरा समाचारको लागि