भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा

भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको अपनत्व हुन गरी भाषा तथा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नागरिकको पहिचान र संस्कृतिलाई स्थापित गर्न प्रदेश सरकार प्रयासरत रहेको बताए ।

थप पुरा समाचारको लागि
TOP