जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।  दाङको गढवास्थित ग्रयान्ड होटलमा मङ्गलबार आयोजित अधिवेशनबाट भरतलाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित भएको पार्टीको प्रचार विभागले जानकारी दिएको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP