विद्यालय शिक्षा विधेयकप्रति आशङ्का जनाउँदै शिक्षक महासङ्घले दियो आन्दोलनको चेतावनी

विद्यालय शिक्षा विधेयकप्रति आशङ्का जनाउँदै शिक्षक महासङ्घले दियो आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले संसदीय प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकप्रति आशङ्का व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आन्दोलनको चेतावनी दिएका हुन् ।  प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP