कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
विराटनगर । कोशी प्रदेश सभाका अधिकांश (४७) सांसद अन्तरप्रदेश भ्रमणमा निस्किएपछि यहाँको संसदीय गतिविधि ठप्प भएको छ । कोशी प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार प्रदेश सभाका चार वटा विषयगत समिति अन्तरप्रदेश भ्रमणमा निस्किएका हुन्
थप पुरा समाचारको लागि