शिक्षक महासंघको आशंका : ऐन निर्माणमा फेरि षड्यन्त्र त भएको छैन ?

शिक्षक महासंघको आशंका : ऐन निर्माणमा फेरि षड्यन्त्र त भएको छैन ?

२४ वैशाख, काठमाडौं । शिक्षक महासंघले विगतमा भएको सहमति अनुसार अग्रगामी शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गरेर सहमति अनुसार ऐन बनाउन ध्यानाकर्षण गराएको छ । ‘विगतका सहमतीको अवस्था के छ ? कतै आम शिक्षक कर्मचारीको भावना र विगतका सहमति माथि षडयन्त्र त हुँदैछैन ? भन्ने जस्ता सन्देह […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP