पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त

पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने घिमिरेले बताए ।  बामपन्थी नेता,

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP