गोदावरी मेयर कपमा तारकेश्वर र कोन्ज्योसोमको बराबरी

गोदावरी मेयर कपमा तारकेश्वर र कोन्ज्योसोमको बराबरी

२३ वैशाख, ललितपुर । काठमाडौंको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् । मंगलबार विहान च्यासल मैदानमा सम्पन्न खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका छन् । वर्षाका कारण गोदावरी बहुउदेश्यीय रंगशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो । जारी प्रतियोगितामा यो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP