पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक
काठमाडौँ । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पताल नर्भिकले जनाएको छ । लामो समयदेखि बिरामी उनको नर्भिकको आईसीयूमा उपचार भइरहेको छ। नर्भिक अस्पतालका सीईओ अजय मिश्रले उनको अवस्था अत्यन्त नाजुक रहेको भन्दै
थप पुरा समाचारको लागि