प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

२३ वैशाख, काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार गरिदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ । नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP