बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
बुटवल । अर्घाखाँचीको सदरमुकाम नजिक निर्माणाधीन अर्घा भगवती विमानस्थल बजेट अभावका कारणले अलपत्र परेको छ । सन्धिखर्क नगरपालिका– १०, शिखरबार्नीमा २०७३ असार १३ गते शिलान्यास गरिएको विमानस्थल निर्माणका लागि बजेट नपरेका कारण अलपत्र भएको हो । निर्माणाधीन
थप पुरा समाचारको लागि