आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव
काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८औँ संस्करणमा युवा ब्याट्सम्यान वैभव सूर्यवंशी निकै चर्चामा छन् । राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका १४ वर्षीय वैभवले गुजरात टाइटन्सविरुद्धको खेलमा आक्रामक शतक प्रहार गरेपछि उनको चर्चा चुलिएको हो । उक्त खेलमा
थप पुरा समाचारको लागि