तत्काललाई टर्यो सत्ता संकट !

कांग्रेस उच्च स्रोतका अनुसार बीचमा केही समस्या देखिए पनि ओली–देउवाबीच त्यो मिलिसकेको छ । एमालेका एक पदाधिकारी पनि भन्छन्– ‘सत्ताबारे ब्रिफिङ गर्दा प्रधानमन्त्रीको प्रस्तुतिले संकट टरेको अनुमान लगाउन सकिन्थ्यो ।’
थप पुरा समाचारको लागि