रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
ललितपुर । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरुको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनको चौथो दिनमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अनसनप्रति ऐक्यबद्धता जनाएका छन् । ’विश्वव्यापी रुपमा स्थापित मानव अधिकार, चित्त
थप पुरा समाचारको लागि