न्यूह बज्राचार्यको संगीत, मेनुका पौडेलको स्वरमा ‘बदमास’

न्यूह बज्राचार्यको संगीत, मेनुका पौडेलको स्वरमा ‘बदमास’

काठमाडौं । न्यूह बज्राचार्यको संगीत र मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बदमास’ युट्युबमा सार्वजनिक भएको छ । हालै रिलिज भएको यो गीतले दर्शकमाझ चर्चा बटुलिरहेको छ । सुन्दर राजभण्डारीको शब्द समावेश गीतले प्रेमको गहिरो भावना बोकेको छ । प्रेमीले गीतमा मन, सोच, आँखा र ओठलाई ‘बदमास’ विम्वको रुपमा उल्लेख गरेका छन् । भिडियोमा सनिशा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP