विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा फर्जी कागजातलाई आधार मानेर ‘सेटिङ’ गरेको घटनाबारे प्रहरीले अनुसन्धान गरेको डेढ वर्षमा फेरि सेटिङ मौलाउन थालेको भेटिएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’
थप पुरा समाचारको लागि