तीनकुने प्रकरणमा संलग्न आरोपमा थप एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । सुकेधाराबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा खेमराज सेढाईं छन्
थप पुरा समाचारको लागि