६ प्रदेशका प्रहरी प्रमुख फेरिँदा पनि कर्णाली डीआईजीविहीन
२२ वैशाख, काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा गृहमन्त्रालयले अझै प्रहरी नायव उपरीक्षक (डीआईजी) पठाएको छैन । गृहमन्त्रालयले आइतबार सात जना डीआईजीको सरुवा गर्दा पनि दुई महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख भने अझै रिक्त रहेको छ । आइतबार ७ जनाको डीआईजीको सरुवा हुँदा कर्णाली बाहेक ६ […]
थप पुरा समाचारको लागि