फेवा तालको बीचमा फसे केही व्यक्ति, उद्धार हुँदै

फेवा तालको बीचमा फसे केही व्यक्ति, उद्धार हुँदै

२२ वैशाख, काठमाडौं । पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् । केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्धारको काम भइरहेको छ । अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP