लेखासमिति सभापति पत्नीको सहकारी ठगी मुद्दामा न्यायाधीशको राय बाझियो

लेखासमिति सभापति पत्नीको सहकारी ठगी मुद्दामा न्यायाधीशको राय बाझियो

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी छिन् । न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाउनु पर्ने राय दिएका छन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP