‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
काठमाडौँ । अभिनेता सौगात मल्लले ‘जार’ दुई दशक अघि नै खेल्न मन लागेको फिल्म भएको बताएका छन् । साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढको सयमदेखि नै काम गर्ने रहर जागेको अभिनेता मल्लले बताए । ‘जार’
थप पुरा समाचारको लागि