आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
सुर्खेत । यतिवेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आउनेहरू गुलमोहरको सामिप्यता गाँस्न पुगेकै हुन्छन् । ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । गुलमोहरले वीरेन्द्रनगरको सौन्दर्यतामा थप शोभा बढाएको
थप पुरा समाचारको लागि