बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
काठमाडौँ । ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको अग्र पङ्क्तिका प्रभावशाली खेलाडी हुन्, राफिन्हा । सन् २०२१ मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका राफिन्हा हाल स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन् । तर, धेरैलाई थाहा नहुन
थप पुरा समाचारको लागि