दूरगामी महत्वका नीति तथा कार्यक्रममाथि सरकारले कैँची चलायो– प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै दूरगामी महत्वका योजनामा सरकारले कैँची चलाएको बताएका छन् । संसदमा बोल्दै प्रचण्डले , ‘समृद्ध र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि, पर्यटन, सूचना
थप पुरा समाचारको लागि