आठबीसकोटको नापी कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’ !

१७ चैत, काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘i love u pramila, i really love you’ लेखिएको छ । नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए । ‘बोर्डमा त्यस्तो देखिएको हो । ह्याक भएको […]
थप पुरा समाचारको लागि